प्रधानमन्त्री केपी शर्मा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सारङ्गी बजाउनु हुँदै

August 31, 2024 Global Photo Bank 2 photos

भदौ १५, काठमाडौं : क्याप्टेन रामेश्वर थापाद्वारा लिखित IN TO THE FIRE पुस्तकको विमोचनमा सारङ्गी बजाउनु हुँदै प्रधानमन्त्री केपी शर्मा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा।

तस्बिर : प्रदीपराज वन्त, रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment