त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गर्दै_Wel come tourist in Tribhuwan internation airport

काठमाण्डौ ११ असोज, विश्व पर्यटन दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ।