मंसीर ७ काठमाण्डौ, सम्माननिय प्रधान मन्त्रि केपी शर्मा वलीले आज एक एमाले जागरण सभालाई सम्बोधन गर्नु भयो उक्त सम्कोधनमा भ्रमको खेती गर्ने र बोल्दैमा सत्यता नहुने भनी आफ्नो कार्यकर्तालाई सजग रहन र भ्रममा नपनै कुरा बताउनु भएको छ । साथै चिन भ्रमणको बारेमा पनि उहाँले चिनमा घुम्न जाने होइनी देशको हकहितको लागि जाने हो भन्ने कुरा सम्बोधनमा भन्नु भएको हो । यस जागरण सभामा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ