वीच भलिवल प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटेमा हुने

2081 १० मंसीर काठमाण्डौ, नेपाल पर्यटन बोर्डको हलमा एक कार्यक्रम गरी अन्तराष्ट्रिय वीच भलिवल तथा सातौ महिला तथा आठौ पुरुष वीच भलिवल प्रतियोगित यही आउदो माघ महिनाको १ देखि ५ गते सम्म सिन्धुपाल्चोकको सुकुटी विचमा हुने र्भएको जानकारी नेपाल भलिवल संघले जानकारी दियो साथै अन्तराष्ट्रिय वीच भलिवल प्रतियोगितमा पनि हुने जानकारी दिदै जसमा तिन राष्ट्रको सहभागीता रहने जसमा इरान भारत र माल्दीभ रहेका छन् । यो खेल पर्यटनको सम्भावना रहेको सिन्धुपाल्चोकको भोटेकाशी छेउमा रहेको सुकुटमिा हुने भएको छ । नेपाल भलिवल संघ सिन्धुपाल्चोक जिल्लाका महासचिवले खेललाई पयंटनसंग जोडेर पर्यटन प्रबद्र्धन गर्र्नु कुरामा जोड दिनु भएको थियो । यस खेलमा सहभागी खेलाडीलाई यहा बस्न खानकोलागि सिन्धु पर्यटन ब्यबसायीले गर्ने छ भनि यसै कार्यक्रममा नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठ र अध्यक्ष महेन्द्र सि थापाले एक समारोहमा विच हस्ताक्षर पनि गर्नु भयो । कार्यक्रमको अध्यक्षता नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहाुदर चन्द गर्नु भएको थियो । सवैलाई यस खलको बारेमा जानकारी गराई सभा विसर्जन गर्नु भयो ।

https://youtu.be/Li0L8Djq2hY

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ