काभा पुरुष भलिवल क्लब च्याम्पीयसिपको ट्रफी सार्वजनिक

काठमाण्डौ १९ मंसीर यही मंसीर २२ गते हुन गइरहेको काभा पुरुष भलिवल क्लब च्याम्पीयन सिप २०२४को ट्रफी आज दरबार मार्गको रोयल सिंह्य होटलमा सार्वजनिक गरियो
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ