पहिलो दिनको पहिलो खेलका

काठमाण्डौ २२ मंसीर नेपाल भलिवलको आयोजनामा काभा पुरुष भलिवल क्लब च्याम्पीयनसिप २०२४ खेल नेपालमा शुरु भएको पहिलो दिनको पहिलो खेल नेपाल हेल्प स्पोेट्सले इडियाको क्लब ३-२ हरायो र माल्दीभ्सले नेपालको गण्डकीलाई ३–२ जित हासिल गरी गरिेका छन् । उद्घाटन समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ