सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूबाट (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदी सिग्नेचर पुलको शिलान्यास गर्नुहुँदै ।

वैशाख ३१ भरतपुर
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूबाट पूर्व-पश्चिम राजमार्ग (NHO1) अन्तर्गत बागमती प्रदेश चितवन जिल्ला भरतपुर महानगरपालिका र गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदी सिग्नेचर पुलको शिलान्यास गर्नुहुँदै ।

तस्बिर : प्रदिपराज वन्त / प्रधानमन्त्रीको सचिवाल