काठमाडौँ, ७ जेठ ः प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा विश्वासको मत प्राप्त गर्नुभएको छ । जसमा पक्षमा एक सय ५७ मत परेको थियो । विश्वासको मत प्राप्त पछि फोटो खिचाउदै प्रधान मन्त्रि पुष्पकमल दहाल प्रचण्ड
Photo : Pradeep Raj Onta