Pashupati Temple

यो हिन्दुहरुको मान्य पशुपति मन्दिर हो । यस मन्दिरमा शिवको मूर्ति छ । यस मन्दिरमा शिवलाई पुजा गरिन्छ । यो मन्दिर विश्व सम्पदामा १९७९मा परेको हो । यो मन्दिर बागमति नदीको किनारमा रहेको छ ।