काठमाडौँ, ९ जेठः जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । सम्बादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।
तस्बिर: प्रदीप राज वन्त / प्रधानमन्त्रीको सचिवाल