लुम्बिनीमा आयोजित २५६८औ बुद्ध जयन्तीको औपचारिक कार्यक्रमलाई सम्बोधन

May 23, 2024 Global Photo Bank 8 photos

लुम्बिनी, १० जेठ : लुम्बिनीमा आयोजित २५६८औ बुद्ध जयन्तीको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस भन्दा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नु भएको थियो ।

तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवाल

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment