प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ (PGDPS 13th) समूहको दीक्षान्त समारोह

काठमाडौँ ११ जेठ प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ (PGDPS 13th) समूहको दीक्षान्त समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवाल