यो दोलखा भिमसेन हो । यो बागमति प्रदेश अन्तर्गत दोलखा जिल्लाको मिमेश्वर नगारपालिकामा पर्दछ । यो मन्दिरमा विदेशि सेोदेशि पर्यटनकहरु दर्शन गर्न र धेरै पुरानो मन्दिर भएकोले हेर्न आउदछन् । यस मन्दिरमा हिन्दुहरुले पुजा आजा गर्दछन । यो मन्दिर नेपालका राजाहरुसंग जाडिएको मन्दिर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ