भिमेश्वर नगरपालिका यो दोलखाको सदमुकारमा पर्दछ । बागमति प्रदेश अन्तर्गत पनि पर्छ साथै यो पर्यटन हिसावले अति चर्चामा रहेको हो । यहा भिमश्वर भन्ने प्रख्यात मन्दिर रहेको छ । यो काठमाण्डौबाट ४ घण्टा देखि ६ घण्डा सम्म लाग्दछ । यो काठमाण्डौबाट पुर्व तिर पर्दछ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ
ग्लोवल फोटो वैंक