काठमाण्डौ २५ जेष्ठ ः नेपाल मोबाइल ब्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा आज स्मार्ट प्यालेस एन्ड इभेन्ट,चाबहिलमा शुरु उक्त कार्यक्रमको समुद्घाटन माननीय संचार तथा सुचना प्रविधी मन्त्री रेखा शर्मा ज्युको प्रमुख आतिथ्यतामा पानसमा बत्ति बालेर उद्घाटन भएको हो । उक्त महासंघको उद्घाटन सत्रकामा लिइएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ