काठमाण्डौ २६ जेष्ठ ः आज रोयल रेष्ट्रो एण्ड भेन्यूमा पर्यटनमा आधारित रहेको नेपालमा पर्यटन ः अबस्था , चुनौति सम्भावना नामक पुस्तक विमोचन पुर्व प्रधान मन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली गर्नु भयो । कार्यक्रममा विभिन्न संघ सस्थाका नया पुराना अध्यक्ष तथा विभिन्न ब्यवसायमा सलग्न ब्यत्ति तथा पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो सउक्त समयमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ