सप्तऋषी ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीज प्रा. लि. बाट उत्पादित श्री केश हेयर ओयलको बारेमा पछिल्लो समय उठाइएका गुनासाहरुको बारेमा पत्रकार सम्मेलन द एभरेष्ट होटेल नयाँ वानेश्वर ग–यो । पत्रकारहरुको जिज्ञासाहरुलाई मेनेजर टिका बुढाथोकीबाट जिज्ञासा मेट्नेकाम भयो । उक्त पत्रकार सम्मेलनमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ