सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा  प्रस्थान 

 

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा  प्रस्थान गर्नु अघि त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा विदाई गर्दा लिएको तस्वीरहरु

ुतस्वीर ः प्रदीप राज वन्त