नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको हस्पिटालिटी नाइटको पुरा तयारी

June 13, 2024 Global Photo Bank 27 photos

२०८१ जेठ ३१ काठमाडौँ नेपालमा पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा २०८१ जेठ ३२ र असार १ गते तदनुसार (१४–१५ जुन २०२४ ) मा भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गईरहको नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) को सम्पूर्ण तयारी पूरा भएको नाइट संस्थापक संयोजक तथा प्रबन्ध निर्देशक विष्णु पाण्डे ले बताऊनु भयाे /

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment