असार २ काठमाण्डौ १९औं एसियाली खेलकुद मा पदक जित्ने खेलाडिलाई एक समारोहमा मन्त्ति विराज भक्त श्रेष्ठ, मन्लालयका सचिव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र्टकलाल घिसिङले नगद र प्रमाण पत्र वितरण गर्नु भयो । नगर र प्रधानपत्र प्राप्त गर्नु हुने खेलाडिमा रजन विजेता एरिका गूरुङ, चौथो एसियाली पारा गेम्सकी कास्य विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टोली र आइसिसी पुरुष टी–२० विश्वकप फाइनलमा एसिया रजत पदक विजेता राष्ट्रिय क्रिकेट टोलीहरुलाई सम्मान गरिएको थियो ।
यस पटक सरकारले सवै खेलाडिहरुलाई वितरण गरेको रकम रु रु दुई करोड ९७ लाख १० हजार बराबरको सम्मान तथा पुरस्कार प्रदान गरिएको रकम थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ