गोकर्णेश्वर नगरयोग समितिले गोकर्णमा तेश्रो बार्षिक कार्यक्रम गरी मनायो

June 17, 2024 Global Photo Bank 6 photos

गोकर्ण तेश्रो बार्षिक कार्यक्रम गरी मनायो गोकर्णेश्वर नगरयोग समितिले सामाजिक भवनमा मनायो । गो न पा प्रमुख दिपक रिसालको प्रमुअ अतिथिमा मनाएको हो । कार्यक्रममा विभिन्न योग समितिबाट सहभागिता रहेको थियो । उपस्थित सवैलाई स्वागत योग गुरु तारा खड्काले स्वागत मन्तब्य गर्नू भयो भने वडा सदस्य लक्ष्मी गुरुङ यस वडामा योग सन्चालन भए देखि योग बाट धेरै जना योगबाट शारिरिक लाभ प्राप्त भएको र यसले समाजमा सकारात्मक सोचमा परिवर्तन ल्याउछ भन्नेमा जोड दिदै अझ योग गनैकोलागि योग अभ्यासमा सहभागी बढाउनकोलागि पहल गर्न जरुरी भएको अवगत गराउनु भयो भने प्रमुअ अतितिथ दिपक रिसालले योग गर्नाले धेरै कुराहरुको समाधान हुने जस्तो मानसिक रोग देखि समाज परिवर्तन गर्ने जस्ता कुराहरु यस योगले योगदान गरेको र अब गोकर्णेश्वर नगार पालिका अन्तर्गत एउटा ठुलो योग अभ्यास गराउने जसमा योग गूरु राम देवलाई निमन्त्राण गरी सन्चालनगनेै मा उपस्थिति सवैलाइ अबगत गराउनु भयो । यसकोलागि गो न पा लागीरहेको जानकारी पनि गराउनु भयोा ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment