ग्यासट्रोनोमि टुरिजम एसाेसेसनको पाचौ वर्ष मा प्रबेस

June 20, 2024 Global Photo Bank 7 photos

असार ६ काठमाडौँ : ग्यासट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल चौथो वार्षिक सभा सम्पन्न भयो उक्त सभामा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा थापा मगरज्यूले उद्घाटन गर्नुभयो। सो कार्यक्रममा टुरिजम क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको तर्फबाट प्रतिनिधित्व गरेर अतिथिको रुपमा उपस्थिति थियो। कायक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment