पर्यटक बस चालक र सहचालकलाई रिफ्लेसन ज्याकेट वितरण

June 20, 2024 Global Photo Bank 8 photos

असार ६ काठमाडौँ ः मनाङ होटलमा नेपाल टुरिजम वोर्ड र टुरिष्ट वस एसोसिएसन अफ नेपालको सयुक्त आयोजनमा पर्यटक बस चालक र सहचालकलाई नेपाल टुरिजम वोर्डका सिनियर डाइरेक्टर हिकमत र पर्यटक बस सञ्चालनका अध्यक्ष कृष्ण आचार्य र दरबारमार्ग ट्राफिक प्रहरी निरीक्षक सहितले संयुक्त रूपमा रिफ्लेक्सन ज्याकेट वितरण गर्नु भयो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment