मे २९ २०२५ मा सगरमाथाको आधार शिविरमा सेफ सम्मेलन गर्ने

June 21, 2024 Global Photo Bank 7 photos

असार ६ काठमाडौँ स् ग्यासट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल चौथो वार्षिक सभा सम्पन्न भयो उक्त सभामा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा थापा मगरज्यूले उद्घाटन गर्नुभयो। सो कार्यक्रममा टुरिजम क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको अध्यक्षहरु तथा प्रतिनिधि अतिथिको रुपमा उपस्थिति थियो। जसमा टानका कायक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमकोलागि विहानको खाजा रैथाने खाजको ब्यबस्था स्कील फ्रयाक्टोले ब्यबस्था गरेको थियो । जसमा प्राकृतिक रुपमा उब्जनि भएका रुैताने चिजबाट बनेका खानेकुरा राखिएको थियो । साथै आउदो मे २९ २०२५ मा कालापत्थरमा सेफ समिट गर्ने ब्यानर पनि सार्वजनिक गरिएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment