मिस ग्राण्ड नेपाल २०२४ को सोल्टी क्राऊन प्लाजामा पत्रकार सम्मेलन

June 23, 2024 Global Photo Bank 10 photos

मिस ग्राण्ड नेपाल २०२४ को सोल्टी क्राऊन प्लाजामा पत्रकार सम्मेलन गरो घोषणा गर्यो। यस बर्षकाे ग्राण फिनालि भदौ ११ गते मंगलबार गर्ने भन्दै यस पटक पनि बिजेताहरुलाई बिदेशमा नेपालको प्रतिनिधित्व गराउने भएको छ । यस ग्राण्ड फि ालिमा १८_ २९ बर्ष सम्मको अविवाहित महिलाले र उचाईमा ५ फिट ३ ईन्च भएकाेले आबेदन दिन सक्नेछन्। यो असारको अन्तिम सम्म आबेदन दिन सक्नेछन् /

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment