काठमाडौँ, २१ जेठ : जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया लाई सम्वोधन गर्नु हुर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा कम्युनिस्ट आन्दोलनका योद्धा दलित आन्दोलनका अगुवा प्रदेश प्रमुख तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण गर्नुभएको थियो ।
तस्बिरः प्रदीपराज वन्त