Rai Cultural Dress/ UBhauli Gokarna

June 4, 2024 Global Photo Bank 7 photos

आदीबासी राई जातिको कल्चरल लुगा हो । यो यही गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा भएको यस वर्षको उभौलि पर्वमा लिएको तस्वीर हो । तस्वीर मनिता राईको हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment