Allie Pepper #Mountainer# माउन्ट केटु आरोहण गर्दै अष्ट्रेलियाकी पर्वतारोही एली पेपर

July 2, 2024 Global Photo Bank 8 photos

काठमाडौं । बिना अक्सिजन विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणको तयारीमा अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपर छिन् । आरोहणका लागि उनी पाकिस्तान पुगेकी छन् । उक्त हिमालको सफल आरोहणसंगै उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये ३ वटा आरोहण गरि सकेकि छिन भने अब केटु हिमाल चढे पछि अब १० वटा हिमालहरु मात्र आरोहण गर्न बाँकी रहने छ ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment