Shiva Adhikari # President # NARA

शिव अधिकारी अहिले उहा नाराको वर्तमान अध्यक्ष हुनु हुन्छ । नारा भनेको नेपाल एसोसिएसन अफ –याफटिङ एजेन्सी हो । १९८९ मा यो सस्था दर्ता भएको थियो । यो सस्थाले यस सस्थामा आबद्ध सदस्यहरुको हक हितकोलागि मात्र नभएर जल यात्रा देखि जल खेलकुद संचालन गर्ने काम पनि गर्दछ ।

Photo: Pradeep Kumar Shrestha