संघर्स विष्ट होटल तथा रेष्टुरेण्ड ब्यबसायी संघको अध्यक्ष हुनु हुन्छ । अहिले कार्यरत नै हुनु हुन्छ । उहा आज यस पर्यटन दशक मनाउने कार्य अबधारणामा भाग लिनु आउनु भएको थियो । अबधारणामा केही सुझाव दिदै गर्दा लिएको तस्वीरहरु
Photo : Pradeep Kumar Shrestha