इन्दु खतिवडा सस्कृति पर्यटन ताथ नागरिक उड्यन मन्त्रालयको सह सचिव हुनु हुन्छ । उहा वर्तमान कार्यरत नै हुनु हुन्छ । उहा पर्यटन दशक मनाउने अबधारणामा मन्त्रालयको तर्फबाट आउनु भएको थियो र केही कुरा पनि मन्त्रालयको बारेमा खाख्नु भएको थियो । त्यसै वेला लिएको तस्वीरहरु
Photo : Pradeep Kumar Shrestha