Kamal Prasad Sapkota# Vice president#ntb

नेपाल पर्यटन बोर्डको भर्खर मात्र उपाध्यक्ष पदमा चयन हुनु भएका श्रीकमल प्रसाद सापकोटा हुनु हुन्छ । उहा एक पर्यटन ब्यबसायी हुनु हुन्छ । निजि क्षेत्रबाट प्रतिनिधित्व गरेर वार्डमा आउनु भएको हो । पर्यटन दशकको बारेमा केही बाल्दै गर्दा लिएको तस्वीरहरु

Photo : Pradeep Kumar Shrestha