Swiming Pool#Sukute Beach#Sidhupalchok

यो पौडिखेल्ने पोखरी भ्याली रिजोर्टको हो । यहाँ बस्न आउनेहरुको लागि बनाएको हो । यहा अलि गर्मि हुने भएकोले ग्राहक पनि केही सितलता होस भन्ने उदेश्यले बनाएको हुन सक्छ । । यस ठाउँलाई सुकुटे विच भन्दछन् र सुकुटे विचको नामले प्रख्यात छ । यहा प्रत्येक शुक्रबार २५०० जनाको हाराहारीमा घुम्न रमाइलो गर्न र राजधानीको कोलाहलबाट एक दिन भए पनि फ्रेस हुनलाई यस ठाउँमा आउने गर्दछन् । यस ठाउँमा धेरै जसो नेपालीहरु आउछन् । यसले गर्दा आन्तरिक पर्यटनले पनि केही राम्रो भएको देखिन्छ । यस ठाउँमा धेरै राम्रा राम्र रिजोर्ट हरु बनेका छन र बनिराखेका पनि छन् /

Photo : Pradeep Kumar Shrestha