कुमार मणी थपलिया नाटाको वर्तमान अध्यक्ष हुनु हुन्छ । उहा भर्खर मात्र निर्माचनबाट निर्वाचित अध्यक्ष हुनु हुन्छ । नाटा भनेको पर्यटन सम्बन्धी सस्था हो। उहा पर्यटन दशक को अबधारणाको छलफल कार्यक्रममा आफ्नो सुझाभ राख्दै हुनु हुन्छ । त्यसै वेला लिएका तस्वीरहरु
photo : Pradeep kumar shrestha / global photo bank.com