Khagendra Nawa Jiban Kendra#Special School Building

July 5, 2024 Global Photo Bank 4 photos

खगेन्द्र नव जीवनकेन्द्र यो विशेष शिक्षा विद्यालय अन्तर्गत पर्दछ । यसमा विशेष अपाङता भएकाहरुलाई पठन पाठन गर्नकोलागि विशेष शिक्षा लागु गरिएको स्कुल हो । यो गोकर्णेश्वर नगर पालिका अन्गर्तत ६ र्न वडाको नारायणटारमा पर्दछ ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment