फेवाताल गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा पर्दछ । यसलाई फेवालेक पनि भनिन्छ। यस तालका विच भागमा हिन्दुहरुले मानिने भगवति ताल बाराहीको मन्दिर अबस्थित रहेको छ । यस तालको विशेष महत्व यो मन्दिरले पनि गरेको हो । यस मन्दिरमा दर्शन गर्न जानलाई ढुङगा चढेर जानु पर्दछ । ढुङगामा चढेर गएका एक जनाको जान आउने र मन्दिरलाई एक फन्का घुमेर आएको रु ५०। लिने गर्दछन् । ढुङगामा बस्दा लाईफ ज्याकेट लगाउन अनिबार्य गरिएको छ ।
Photo : Pradeep kumar shrestha