डोल्पा जिल्लाले भदौमा कर्णाली अन्तराष्ट्रिय भिजेज फिल्म फेस्टीभल गर्ने

July 10, 2024 Global Photo Bank 16 photos

असार २६ काठमाण्डौ आज नेपाल पर्यटन बोर्डका हलमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा कर्णाली अन्तराष्ट्रिय भिजेज फिल्म फेस्टीभल यही भदौ २ देखि ५ गते सम्म गर्ने घोषणा आयोजकका कार्यक्रम संयोजक नेत्र ष्टिले उदघोष गर्नु भयो । उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न फिल्म क्षेत्रका लागेका निर्देशक कलाकार नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष चन्द् प्रसाद रिजार बोर्डका मिडिया कन्सल्टेन्ट टिपि भुसाल र नेपाल चलचित्र ंसंघका अध्यक्ष समिर बलामीको शुभकामना ब्यक्त गर्नु भयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment