कुरी बजार / Kuri Bazar

July 14, 2024 Global Photo Bank 6 photos

कुरी बजार यो बजार प्रसिद्ध बजार हो किनभने प्रख्यात कालिन्चोक भगबती मन्दिर जानेवेलमा यही बजार भएर जानु पर्दछ र मन्दिर जान भन्दा एक दिन अगाडि आएर यही बजारमा बसेर भोली पल्ट मन्दिर जाने गर्दछन् । यो हिउ परेको वेलामा देखिएको कुरी बजार

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment