Chef Santosh Shaha/ सेफ सन्तोष साह

सेफ सन्तोष साह उहा नेपाली खाना विश्वभर चिनाउने ब्यक्ति हुनु हुन्छ । उहालाई मास्टर सेफको अवार्ड नेपाल पर्यटन बोर्डले बुढानिल्कण्ठ नगरपालिकामा रहेको भिलेज रिसोर्टमा प्रदान गर्ने समयमा खिचिएको तस्वीर हो । यो पोष्ट अलि ढिला पोष्ठ भएको हो ।