Dipak Raj Joshi/ Manisha Koirala

मनिसा कोइरालाले एभरेष्ट ट्रेक गएर आए पछि अनुभव सेरिङ गर्नकोलागि गरिएको पत्रकार सम्मेलनमा खिचेको फोटो हो । यस समयमा दिपक राज जोशी नेपाल पर्यटन बोर्डको सिइयो हुनु हुन्थ्यो ।