प्राविधिक सीप र व्यक्तित्व विकासका लागि ‘एनएफपिजे’ को तालिम / NFPJ’s training for technical skills and personality development

July 28, 2024 Global Photo Bank 17 photos

भक्तपुर, १२ साउन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन भएको छ । एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताउनुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment