१७० जनाले फोटोग्राफि तालिम लिए /170 people received photography training

काठमाण्डौ श्रावण १४ आज ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपालको आयोजना नेपाल पर्यटन बोर्ड र एस टि एल आर पिको आर्थिक सहयोगमा मनाङ होटलमा १ दिने फोटोग्राफि तालिम सम्पन्न भएको छ । उक्त तालिममा पर्यटन, पर्यटन सम्बन्धि सैद्धान्तिक ब्यबहमरिक बारे पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट प्राद्यापक तथा मिडिय कर्मि टिपि भुसलबाट जानकारी गराउनु भएको थियो । प्रशिक्षकमा रुपमा किशोर श्रेष्ठ तथा प्रदीपकुमार श्रेष्ठले फोटो ग्राफिबारे उपस्थित सवै ऐजेन्सीबाट सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस वेलमा लिएको केही तस्वीरहरु

Photo: pradeep Kumar Shrestha /Janardan Aryal