Amadablam / Mount Amadablam /Sunset आमादब्लाम हिमाल

July 30, 2024 Global Photo Bank 2 photos

यो हिमालको नाम आमादब्लाम हिमाल हो । यो सोलुखुम्बु जिल्लाको पाङगबोच्चे खुम्बु क्षेत्रमा पर्दछ । यसको उचाई ६८१२ मि रहेकोछ यो दृश्य सुर्यास्त हुने वेला र पछाडिबाट चन्द्रमा उदाउने बेलामा लिएको हो ।

फोटो ः हरि

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment