चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक / Agnidohan poster notice

२०८१ साउन १५ रिपोर्टर्स क्लबमा आयोजित चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ।

तस्बिर : प्रदीपराज वन्त, रास