डा. युवराज खतिवडा

डा. युवराज खतिवडा उहाँ राष्ट्र वैंकको गभर्नर, अर्थ मन्त्रि र अमेरिकाको राजदुत पनि हुनु भएको हो । असार ३१ गते नेपाली काँग्रस र एमाले मिलेर बनेको नया सरकारको नव नियुक्त प्रधान मन्त्रि केपी शर्मा वलीको सपथ ग्रहण समारोहमा उपस्थित हुदै

Photo : Pradeep Kumar Shrestha