शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

२०८१ साउन १७ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरी/निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) सँग छलफल हुदै।

तस्बिर : प्रदीपराज वन्त, रासस