१९ साउन, काठमाडौं । आज शनिबार भएको ग्राण्ड फिनामा यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसील उपाधि जितेकी छन् । ।
उनलाई मिस २०२४को उपाधि मिस वर्ड २०२३ को विजेता श्रृच्छा प्रधानबाट क्राउन आश्माकुमारीलाई लगाई दिएर हस्तान्तरण गरिन । त्यसै गरी नेपाल अर्थ २०२४ मा सुमना के.सी. र मिस नेपाल इन्टरनेशलन २०२४ मा करुणा रावत बन्न भएकी छन् ।
तस्वीर ः प्रदीपराज वन्त