नेपाल र माल्दिभ्स बिच आज भएको खेलमा नेपाल विजयी

August 5, 2024 Global Photo Bank 4 photos

नेपाल र माल्दिभ्स बिच आज भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले सोजो सेटमा ३-० (२५-९; २५-१७ २५-१८) ले माल्दिभ्सलाई पराजित गरेको हो

photo : pradeep kumar shresth

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment