पारस खड्का क्रिकेट खेलाडि टिमको क्याप्टेन हुनु हुन्थ्यो अहिले उहा क्यानको पदाधिकारी हुनु हुन्छ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।
Photo : Pradeep Kumar Shrestha