गोरक्ष हाट आजबाट शुरु

August 10, 2024 Global Photo Bank 13 photos

काठमाण्डौ श्रावण २६ ः काठमाण्डौमा बत्तिसपुतली अन्तर्गत राम मन्दिर मार्गमा गोरक्ष हाट बजार शुरु भएको छ । उक्त हाट बजार प्रत्येक शनिवार विहान ८ बजे देखि १२ बजे सम्म लाग्नेछ । जसमा अर्गानिक खाद्यान्नहरु, जडिवुटिहरु, तरकारी तथा फलफुलहरु हिमालीहरु, ढाका अल्लो तथा गाजाबाट बनेका कपडाहरु र गाजाबाट उत्पादित विभिन्न बस्तुहरु पन्चगब्य आयुर्वेदि तथा प्राकृतिक चिकित्सा पद्धती एवं नेपाली कला तथा बास्तुकलाका सामानहरु यस हाट बजारमाको स्टलमा राखिएको

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment